२०८२ असार १ आइतबार

राशिफल

ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौं   :  ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका ५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका प्रहरीले जनाएको छ ।

उनले सामान्य घरायसी झैझगडामा बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको भन्ने खबर पाएपछि प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा तप अनुसन्धान भ