२०८२ असार ३ मङ्गलबार

राशिफल

अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश जारी सञ्चारमन्त्री कार्कीको भनाई

काठमाडौं  : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश जारी गरिएको बताउनुभयो ।

मन्त्रिपरिषद वैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाले अध्यादेशले मुलुकको विकास तथा आन्तरिक एकतामा सबैलाई योगदान गर्न सहज वातावरण बनाउने बताउनुभयो ।

उहाले योभन्दा अघिका सरकारले पनि यस किसिमका अध्यादेश जारी गरेको र यस किसिमले माफी दिने सहमति गरेको बताउनुभयो