२०८२ असार ३ मङ्गलबार

राशिफल

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन

काठमाडौं  :  जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा। सिके राउत चयन भएका छन् ।

आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्वसम्मत दलको नेतामा राउतलाई चयन गरेको हो ।

जनमतका नेता बीपी साहका अनुसार दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको छ ।