२०८२ असार ३ मङ्गलबार

राशिफल

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी

काठमाडौं  :  नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् ।

उनले महामन्त्री गगन थापालाई पराजित गरेका हुन् । सार्वजनिक मतपरिणाम अनुसार देउवाले ६४ मत प्राप्त गरेका छन् ।

गगन थापाले २५ मत प्राप्त गरेका छन् ।