२०८२ जेठ ३२ शनिवार

राशिफल

पूर्वराजा शाहले गरे जानकी मन्दिरमा विशेष पूजाआरधना

काठमाडौं   : पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधाममा रहेको जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ । उहाँ हिजो यहाँ आइपुग्नुभएको थियो ।

जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।