काठमाण्डौ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
केहीबेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाले प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुभएको छ ।
सरकारमा पार्टीको भूमिका तथा पार्टीबाट मन्त्री बन्नेहरुको बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
तपाइँको प्रतिक्रीया