२०८२ असार ३ मङ्गलबार

राशिफल

सातदलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं   :  एमाले नेतृत्वमा बनेको सातदलीय गठबन्धनको बैठक बोलाइएको छ ।

बैठक दिउँसो ११ बजे संघीय संसद भवन बानेश्वरमा बस्न लागेको हो ।
एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमतसमेत ७ दल र स्वतन्त्र गरी १७० सांसदको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।