२०८२ असार २ सोमबार

राशिफल

सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उहाँ आज साँझ बालुवाटार प्रवेश गर्नुभएको हो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आज विहानमात्र बालुवाटारबाट भाडाको घरमा सर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका हुन् । उनले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठसमेत गरेका थिए ।