२०८२ जेठ २१ मङ्गलबार

राशिफल

कोरोनाको बहानामा केही देशले आफ्ना नागरिकमाथि विभेद गरेको चीनको आरोप

काठमाडौं  : चीनले कोभिडलाई बहाना बनाएर विश्वका कतिपय देशले आफ्ना नागरिकमाथि विभेद गरेको आरोप लगाएको छ ।

चिनियाँ पर्यटकको आगमनमा धेरै देशहरूले लगाएको यात्रा प्रतिबन्ध र चिनियाँहरुको अनिवार्य कोरोना परीक्षणको नियम राजनीतिक रूपमा प्रेरित रहेको चीनले ठहर गरेको हो । चिनले उचित समयमा यसको बदाल लिने धम्की समेत दिएको छ ।

चिनले कोभिड मापदण्ड खुकुलो पारेपछि बेइजिङ र अन्य शहरमा कोभिड संक्रमण वृद्धि भएको छ ।