२०८२ जेठ ३१ शुक्रबार

राशिफल

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं   :  नेपाली कांग्रेसले समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

त्यसका लागि आज दिउँसो ३ बजे कांग्रेस केन्द्रीय कार्यालयमा वीपी स्मृति भवन, वीपीनगरमा पत्रकार सम्मेलनको आयोजना गरिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।