काठमाण्डौ : इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ ।
आज बिहान भएको खेलमा सिटी १–० गोलले विजयी भएको हो । सिटका रियाद महारेजले खेलको ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको १७ खेलमा ३९ अङ्क भएको छ ।
सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ ।
तपाइँको प्रतिक्रीया