२०८२ जेठ ३० बिहीबार

राशिफल

प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने

काठमाडौं :  प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ ।

प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि आज शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।