२०८२ जेठ २४ शुक्रबार

राशिफल

कर्णाली प्रदेशमा सभामुख र उपसभामुखको चुनाव माघ १ गते हुने

काठमाडौ  : कर्णाली प्रदेशमा सभामुख र उपसभामुखको चुनाव माघ १ गते हुने भएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजे चुनाव मिति तोक्नुभएको छ ।

आज सोमवार बसेको प्रदेश सभाको बैठकमा शाहले कर्णाली प्रदेशमा सभामुख र उपसभामुखको चुनाव गर्ने सूचना प्रकाशन गर्न प्रदेश सचिवालयलाई भन्नुभएको छ ।