२०८२ जेठ २४ शुक्रबार

राशिफल

समय सारिएको प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं  :  विहान ११ बजेबाट शुरू हुने भनिएको प्रतिनिधि सभाको बैठकको समय परिवर्तन गरिएको छ । बैठक दिउँसो १ बजे बस्ने गरि समय तालिका परिवर्तन गरिएको हो । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान गरिएको छ ।