२०८२ जेठ २३ बिहीबार

राशिफल

कर्णाली प्रदेशसभामा सभामुखको निर्वाचन हुँदै

काठमाडौं  : कर्णाली प्रदेशसभामा सभामुखका लागि आइतबार निर्वाचन हुँदैछ ।

सभामुख चयन गर्न मतदानको समय बिहान ११ बजेका लागि तोकिएको छ । सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा ९एमाले० की नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलले उम्मेदवारी दिनु भएको छ ।