काठमाडौं : नेकपा माओवादी केन्द्रले आज विस्तार हुने मन्त्रिमण्डलका लागि तीन जनाको नाम टुंगो लगाएको छ ।
जसअनुसार अमनलाल मोदी संघिय मामिला एवं सामान्य प्रशासन मंत्री, सुदन किरॉती पर्यटन र रेखा शर्मा संचार मन्त्री हुने भएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ आजै अपरान्ह १ बजे हुनेछ ।
तपाइँको प्रतिक्रीया