२०८२ जेठ २३ बिहीबार

राशिफल

ज्ञानेन्द्र शाही राप्रपाका प्रमुख सचेतकमा नियुक्त

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधि सभाले प्रमुख सचेतक नियुक्त भएको छ ।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।