२०८२ असार १ आइतबार

राशिफल

प्रतिनिधिसभाको बैठक शनिबार, उपसभामुख चयन गर्ने

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको बैठक शनिबार बस्ने भएको छ ।

बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रतिनिधिसभाको अर्काे बैठक ७ माघ शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् ।

सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ ।