काठमाडौं : शुक्रबार महोत्तरीको बर्दिबास स्थित वडा न।१४ को भित्री सडकवाट ट्याक्टरमा लोड गरेर लैजादै गरेको ७९.१ क्युफिट सालको अवैध सालको काठ प्रहरीले वरामद गरेको छ ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाडावाट खटिएको प्रहरीले २-०३-००१ त १११३ नम्बरको ट्याक्टरमा लोड गरेको काठ सहित उक्त ट्याक्टरका चालकलाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वडा न.१४ का नै २३ बर्षिय विशाल मगर छन । उन्लाइ पक्राउ गरि थप अनुसन्धानको लागी सव डिभिजन कार्यालय माइस्थान पठाइएको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।
तपाइँको प्रतिक्रीया