२०८२ जेठ २५ शनिवार

राशिफल

माओवादी केन्द्रले माघ ११ का लागि बोलायो स्थायी कमिटी बैठक

काठमाडौं  : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ ।

यही माघ ११ गतेका लागि बैठक बोलाइएको हो ।

समसामयिक राजनीति, सरकार, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल गर्न माओवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।