२०८२ जेठ २२ बुधबार

राशिफल

कांग्रेसले संसदमा रहेको सबै दलहरूसँग राष्ट्रपतिको लागि समर्थन माग्ने

काठमाडौं :  नेपाली कांग्रेसले संसदमा रहेको सबै दलहरूसँग राष्ट्रपतिको लागि समर्थन माग्ने जनाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रपतिमा सकेसम्म सबै दलको सहमति लिन आफूहरू लागि परेको प्रवक्ता प्रशकाशरण महतले बताए ।