२०८२ जेठ ३१ शुक्रबार

राशिफल

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं  :  राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

श्रेष्ठले सोमबार प्रधानमन्त्री प्रचण्डबाट पद तथा गोपनीयताको शपथ लिंदैछन् ।
यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए ।