२०८२ जेठ २४ शुक्रबार

राशिफल

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं  : प्रतिनिधि सभाको बैठक बस्दैछ।आज दिउँसो १ बजे बस्ने बैठकका लागी २ वटा सम्भावित कार्यसूची तय गरिएको छ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।