२०८२ जेठ २९ बुधबार

राशिफल

झापामा दुई जना मृत फेला

काठमाडौं  :  झापाको कचनकवलमा दुई जना मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गराज रेग्मीका अनुसार कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनाका २५ वर्षीय राजेश गणेश र १८ वर्षीया पवित्रा राजवंशीको शव फेला परेको बताए ।

प्रहरीका अनुसार दुबै जनाले सोमबार राति आत्महत्या गरेको र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।