२०८२ जेठ २५ शनिवार

राशिफल

माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार पनि बस्दै

काठमाडौं  :  नेकपा माओवादी केन्द्र को स्थायी समिति बैठक शुक्रबार पनि बस्दैछ ।

बिहीबारदेखि सुरू भएको स्थायी समिति बैठक शुक्रबार बिहान ११ बजे फेरि बस्न लागेको हो ।

बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गर्नुभएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले शुक्रबार आ–आफ्नो धारणा राख्नेछन्