२०८२ जेठ २४ शुक्रबार

राशिफल

माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक जारी

काठमाडौं   : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक जारी भएको छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, विभिन्न पार्टीहरुसँग भएको एकता प्रक्रिया, राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन लगायतमा छलफल हुने बुझिएको छ ।