काठमाडौं : राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा सार्न नहुने नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बताएका छन् ।
नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन शनिबार उदघाटन गर्दै नेता कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेका हुन् ।
तपाइँको प्रतिक्रीया