काठमाण्डौ : काठमाण्डौको गौशालामा हिजो दिउँसो बसको ठक्करबाट घाइते भएकी गोरखाकी २२ वषर्की रोशनी मगरको ज्यान गएको छ ।
मगरको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पतालमा गएराति पौने १२ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।
हिजो दिउँसो प्रदेश ३(०१(००६ ख ११०९ नम्बरको बसले बा ९२ प ६४२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । मगर स्कुटरको पछाडि बस्नु भएको थियो ।
तपाइँको प्रतिक्रीया