काठमाडौं : प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ ।
दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ खाली भएको जानकारी गराइने बायर् तालिका रहेको छ ।
यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ ।
तपाइँको प्रतिक्रीया