२०८२ जेठ २२ बुधबार

राशिफल

बाजुरामा माटोको ढिस्कोले पुरिएर बालिकाको ज्यान गयो

काठमाडौं  :  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको ज्यान गएको छ ।

हिजो स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विकको माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर ज्यान गएको हो ।