काठमाडौं : पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ ।
७९ वर्षका उनी कमैलाई मात्र लाग्ने अमाइलोइडोसिस् रोगबाट पीडित थिए । उनी ३ हप्तादेखि अस्पतालमा भर्ना भिए ।
१८ वर्षको उमेरमा सन् १९६१ मा सैनिक एकेडेमीमा भर्ना भएका उनी सेनाको प्रमुख बनेका थिए ।
सन् १९९९ मा सैनिक कुमार्फत उनले सत्ता हात पारेका थिए । मुसर्रफले सैनिक कु गर्नुअघि नवाज सरिफ प्रधानमन्त्री थिए ।
तपाइँको प्रतिक्रीया