२०८२ जेठ २३ बिहीबार

राशिफल

मकवानपुरमा भिरबाट लडेर एक जनाको ज्यान गयो

काठमाडौं   : मकवानपुरमा बिहेमा भोज खाएर घर फर्कने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ।

गएराति मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ डाँडाघर बस्ने ५३ वर्षका तीर्थ लामाको भिरबाट लडेर ज्यान गएको हो ।

स्थानीय छिमेकीको घरमा बिहेमा गइ घरतर्फ फर्केन क्रममा भिरबाट लडेर उहाँको ज्यान भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लामा ४० मिटर तल पुग्नुभएको प्रहरीले जनाएको छ ।