२०८२ जेठ २२ बुधबार

राशिफल

सुनको भाउ आज ४ सय रुपैयाँले वृद्धि

काठमाण्डौ  : सुनको भाउ आज ४ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ४ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति सुनको भाउ तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।