२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आज केही ठाउँमा बदली भए पनि पानी वा हिमपात नहुने सम्भावना

काठमाडौं देशको पहाडी भू-भागमा आज पनि आंशिक बदली भएको छ । त्यसबाहेकका भू-भागमा सामान्यतय मौसम सफा छ ।

अहिले देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेख्य प्रभाव परेको छैन् । त्यसैले हिमपात र वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति पनि देशका केही ठाउँमा आंशिकरुपमा बदली भए पनि पानी पर्ने वा हिमपात हुने सम्भावना रहेको छैन ।

बुधबार पनि सामान्यतया देशभरको मौसम सफला नै रहने मौसमविद्हरूले जनाएका छन् ।