२०८२ जेठ २२ बुधबार

राशिफल

प्रदेश नं १ बागमती र गण्डकीको पहाडी भू-भागमा सामान्य बदली

काठमाडौं  :  हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा मा आन्शिक देखि सामान्य बदली रहेको छ ।

दिउँसोː प्रदेश नं. १ को पहाडी भू.भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।