२०८२ जेठ ३२ शनिवार

राशिफल

अध्यागमन विभागको सर्भर डाउन हुँदा प्रभावित बनेको हवाई उडान सञ्चालनमा

काठमाण्डौ  :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको सर्भर डाउनु हुँदा प्रभावित बनेको हवाई उडान अहिले सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवा घण्टा रोकिएको उडान सेवा अहिले नियमित सञ्चालन भइरहेको छ ।

अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।