२०८२ जेठ २१ मङ्गलबार

राशिफल

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं  :  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएको छ ।

माओवादीको यो धारणाले सत्ता सहयात्री दल नेकपा एमाले झस्किएको छ ।