काठमाडौं : राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज बस्ने भनेर संचारमाध्यममा आएको समाचार सत्य नभएको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताउनुभएको छ ।
यस्तै, नेपाली कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक फागुन २४ गतेको लागि बोलाएको कांग्रेसका एक नेताले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रीया