२०८२ जेठ ३१ शुक्रबार

राशिफल

प्रधानमन्त्री प्रचण्डले पुस १० गते भएको सम्झौता तोडदैन केपी ओली

काठमाण्डौ  : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नतोड्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएको छ ।

आज बिहीवार आफ्नै निवास बालकोटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धन पनि नटुट्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले एमालेसँग भएको सम्झौता तोडेर माओवादी केन्द्रले अरूसँग सम्झौता गर्न नमिल्ने बताउनुभयो ।