२०८२ जेठ २१ मङ्गलबार

राशिफल

सुनचाँदीको भाउ आज घट्यो

काठमाण्डौ   :  सुनचाँदीको भाउ आज घटेको छ ।

सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।