२०८२ जेठ २७ सोमबार

राशिफल

कोटेश्वरमा गाडीको ठक्करबाट एक जनाको ज्यान गयो

काठमाण्डौ  :  काठमाण्डौको कोटेश्वरमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

गएराति पौने १२ बजे नम्बर नखुलेको गाडीको ठक्करबाट अन्दाजी ३५ वर्षकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा गएराति सवा १२ बजे ज्यान गएको हो।