काठमाण्डौ : नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका अभिनेता पल शाह रिहा भएका छन् ।
उच्च अदालत पोखराबाट हिजो सफाइ पाएपछि शाह आज थुनामुक्त भएका हुन् ।
शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका छन् ।
जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरे पनि उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्ट्याइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।
तपाइँको प्रतिक्रीया