काठमाडौं : नेपाली कांग्रेसका नेताहरुले साँझ राप्रपाका नेताहरुलाई भेटेका छन् ।
राप्रपाको पार्टी कार्यालयमा साँझ ६ बजे कांग्रेस र राप्रपाका नेताहरुबीच भेट भएको हो ।
भेटमा आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न राप्रपा नेतहरुलाई भेटघाट गरेको एक नेताले बताए ।
राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ ।
तपाइँको प्रतिक्रीया