२०८२ असार ४ बुधबार

राशिफल

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आवह्वान

काठमाडौं  : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यहि २०७९ चैत्र १ गते बुधबारका दिन बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।