२०८२ जेठ २२ बुधबार

राशिफल

स्ववियुको नेतृत्वका लागि मतदान सुरु

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि केही समय ढिला मतदान सुरु भएको हो ।

केही कलेजहरूमा भने अझै पनि मतदान सुरु हुन सकेको छैन । मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ ।