२०८२ असार ४ बुधबार

राशिफल

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सपथ भोली हुने

काठमाडौँ  :  नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सपथ भोली हुने भएको छ ।

निर्वाचन आयोगले आज दिउँसो ४ बजे उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ ।

प्रतिवेदन बुझाएपछि भोलि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई सपथ गराउनेछन् ।