काठमाडौं : ‘इण्डिकेसन’मा समस्या देखिएपछि भैरहवा उड्न धावनमार्गमा केही बेर दौडिसकेको बुद्ध एयरको एटीआर जहाजले टेकअफ रद्द गरेको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार पौने ३ बजे उडान तालिका रहेको जहाज धावनमार्गमा केही बेर दौडिसकेको थियो ।
तर, अचानक इण्डिकेसन समस्या देखिएपछि जहाजले टेकअफ नै रद्द गरेको थियो । यसलाई ‘एबन्डेन टेक अफ’ भनिन्छ ।
तपाइँको प्रतिक्रीया