२०८२ असार ३ मङ्गलबार

राशिफल

सत्ता गठबन्धनको बैठकको जारी

????????????? ????? ??????????? ?????? ?????????????? ???????? ??????? ?????? ???? ???? ????? ?? ???? ?????? ?????? ????????????? ??? ????? (??????? ???????) ???????? ????? ‘???????’ , ?????? ??????????? ?????? ????????? ?????????? ? ?????? : ????????? ???? / ????

काठमाडौं  :  प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ ।

मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बसेको हो । मंगलबार बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए ।

त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ(आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् ।त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।