२०८२ असार २ सोमबार

राशिफल

सत्ता साझेदार दलहरूको बैठक जारी

????????????? ????? ??????????? ?????? ?????????????? ???????? ??????? ?????? ???? ???? ????? ?? ???? ?????? ?????? ????????????? ??? ????? (??????? ???????) ???????? ????? ‘???????’ , ?????? ??????????? ?????? ????????? ?????????? ? ?????? : ????????? ???? / ????

काठमाडौं  :  सत्ता साझेदार दलहरूको बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक जारी छ ।

नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।

यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम बनाएको थियो ।उक्त गठबन्धन भत्किएर नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाइँदैछ ।
सरकारले न्यूनतम साझा कार्यक्रम आजै साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिक गर्नुअघि गठबन्धन दलका नेताहरूले त्यसलाई पूर्णता दिनेछन् ।