२०८२ जेठ २२ बुधबार

राशिफल

ओलम्पिक महिला एसिया छनोटको दोस्रो खेलमा आज नेपाल र भियतनाम खेल्दै

काठमाण्डौ  :  पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दैछ ।

खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे सुरु हुनेछ । बुधवार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको थियो ।

छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र प्रतिस्पर्धा गरिरहेका छन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् ।

समग्रमा अघि रहने टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ।